Sales Nepal is a Complete Sales Solution for Nepal
सुन्दर साढे दुई तले पूर्वमुखी बंग्लो हाउस (Bungalow House) तुरुन्त बिक्रीमा रहेको छ।
स्थान विशालनगर, काठमाडौं
जग्गा क्षेत्रफल: ८ आना
पार्किङ: २ वटा गाडी पार्किङ गर्न मिल्ने ठाउँ
रमाइलो लिभिङ रुम
किचेन र डाइनिङ एरिया
१ वटा बेडरुम
१ वटा बाथरुम
३ वटा बेडरुम (एउटा ठूलो मास्टर बेडरुम एट्याच बाथरुमसहित, अर्को सानो बेडरुम, र अर्को बालकोनी भएको बेडरुम)
१ वटा साझा बाथरुम
ठूलो पूजा कोठा
२ वटा थप कोठा
२ वटा गाडी पार्किङ गर्न मिल्ने ठाउँ
सानो गार्डेन
पछाडिपट्टि सर्भेन्ट रुम र छुट्टै बाथरुम
घर चारैतिर खुला स्पेस, कतै पनि नजोडिएको
यो बंग्लो हाउस शान्त र सुविधा सम्पन्न स्थानमा तुरुन्त बिक्रीमा छ।
Email: rercnepal@gmail.com
Mobile: 9851075800 / 9851075880
Location: Bishalnagar
Available
Hattiban, Hattiban
Available
Chhauni, Chhauni
Available
Chhauni Housing, Kathmandu
Available
Bagdol, Bagdol
Available
Mandikhatar, Mandikhatar
Available
Kalanki, Kalanki