Sales Nepal is a Complete Sales Solution for Nepal
बागडोल, ललितपुरमा घर बिक्रीमा
शान्त र सहज स्थान बागडोल, ललितपुरमा ३ आना जग्गामा बनेको सु-सम्भारित आधुनिक घर बिक्रीमा छ।
घरको मुख्य विशेषताहरू:
१० फिट सडक पहुँच
तल्लो तलामा कोठाहरू र माथिल्लो तलामा फ्ल्याट सिस्टम
दक्षिणमुखी घर उज्यालो र हावापानी राम्रो
१ कार पार्किङ सुविधा
परिवारका लागि उपयुक्त, आरामदायी र सुविधाजनक घर शहरकै उत्कृष्ट स्थानमा।
स्थान: बागडोल, ललितपुर
Email: rentalnepal@gmail.com
Mobile: Ph. 01-5422899, 9851075188
Location: Bagdol
Available
Budhanilkantha, Budhanilkantha
chauuni , soymbhu, Kathmandu
Available
bhaisepati, Bhaisepati
Available
nakhipot, Nakhipot
Available
bhaisepati, Bhaisepati
Available
bhaisepati, Bhaisepati