Sales Nepal is a Complete Sales Solution for Nepal

Office Space (INGOs) को लागि ललितपुरमा तुरुन्तै आवश्यक

Posted on: Aug 19th 2025 | 1484 Views Share Tweet Share
WhatsApp Image 2025-08-19 at 3.14.13 PM

 

INGOs संस्थाको लागि ललितपुर रिङरोड भित्र तुरुन्तै घर आवश्यक ।
महिनाको भाडा ४–५ लाख रुपैयाँको बजेटमा हुनु पर्छ।
घरको कुल क्षेत्रफल ७,००० स्क्वायर फिट हुनुपर्नेछ।
कम्तीमा २० वटा कार र २५ वटा बाइक अट्ने पार्किङको सुविधा हुनुपर्नेछ ।
प्राथमिक क्षेत्रहरू: कुपण्डोल, सानेपा, झम्सिखेल, वा धोबीघाट

 

Comment with Facebook

Explore by City