लोकेशन
मानभवन, जाउलाखेल, बागडोर, धोविघाट, एकान्तकुना, झम्सिखेल, सानेपा, बकुण्डोल, कुपण्डोल, चाकुपाट, पुल्चोक लगायत ललितपुरको रिङ्गभित्र भए राम्रो
घरको प्रकार
भाडा आउने खालको घर भए राम्रो । त्यसमा पनि २ वटा सटर भए झन राम्रो । अरु अफिस वा अन्य प्रयोजनको लागि दिन मिल्ने वा भाडा आउने खालको चाहिएको हो ।
मूल्य
६ करोड देखि ७ करोडसम्मको चाहिएको
कारोवार
तुरुन्त किन्नको लागि भएकोले गर्दा जति सक्दो छिटो चाहिएको ।
थप सम्पर्कको लागि
9851075800 Ishwor Kharel (WhatsApp)
9851075880 Sabina Rijal (WhatsApp)
Comment with Facebook




