Sales Nepal is a Complete Sales Solution for Nepal

बिजया दशमीको अवसर पारेर प्रोपर्टी चौतारीले डोरिए कार्यक्रम संचालन

Posted on: Oct 20th 2026 | 27 Views Share Tweet Share
Gemini_Generated_Image_4qacab4qacab4qac

बिजया दशमीको अवसर पारेर प्रोपर्टी चौतारीले डोरिए (DORIA) कार्यक्रम संचालनमा ल्याएको छ । फेस टु फेस संचालन गरिने उक्त कार्यक्रमले प्रोपर्टी चौतारीमा ब्यापार, बहस र वातावरणका कुराहरु ब्यापक छलफल र अन्र्तरक्रिया गर्नेछ साथै ब्यवसायिहरुको हक, हित र अधिकारका कुराहरुलाई प्राथमिकतामा राख्दै कार्य गर्नेछ । यसले पेशा ब्यवसायिहरुको एकै छानामुखी एकताबद्ध गरी विशुद्ध ब्यवसायिक वातावरणको माहौल तयार गर्दैछ । कार्यक्रमको आयोजक प्रोपर्टीलय रहेको छ र सहप्रयोजक होटल हेष्टमाण्डु रहेको छ ।

 

रियल स्टेट ब्यवसायिहरुको रियल कुराहरु गर्न गराउनको लागि यो उल्लेख्य भुमिका खेल्ने छ भन्ने कुरामा ब्यवसायिहरु धेरै आशावादी रहनुभएको छ । थप जानकारीको लागि तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रोपर्टी चौतारी
झम्सिखेल, ललिपतुर
9851075800
https://www.facebook.com/PropertyChautari

Comment with Facebook

Explore by City