SalesNepal.com helps to manage for Real Estate, House/ Apartment/Land. These services will be provided in a scientific, practical and decent way by making SalesNepal.com a contact centre.  It is a well known fact that people are quite busy these days.  So, they need quick but reliable services. The main purpose of SalesNepal.com is to help them providing such services. The selection of the name SalesNepal (family) itself suggests so.  In addition, information related to Real Estate, House/Apartment/Land including both positive and negative sides will be posted on this site.  Constructive comments are always welcome to make the services more reliable.

-Real Estate and Research Center (RERC)


छोटकरीमा आफ्नै बारे
SalesNepal.com घरजग्गा लगायत विविध प्रोपर्टीहरु किनबेच गर्न अत्यन्तै सजिलो माध्यम होस् भन्ने हेतुले सुरुवात गरिएको हो । आजको एक्काइशौं शताब्दीको मानिसहरु धेरै नै व्यस्थ रहेका हुन्छौं । आफ्नो पेशा व्यवसाय बाहेक अन्य कुरातर्फ अनावश्यक सोच्न भ्याएका पनि हुंदैन त्यस अवस्थामा अन्यत्र भौतारिरहन नपरोस् । घरजग्गा सम्वन्धी सूचनाहरु यथोचित होस् र न्यायोचित कारोवार होउन अर्थात समग्रमा भन्दा यो घरजग्गाको लागि सजिलो र सूचनाको असली पोको रहोस् भन्ने नै हाम्रो मुख्य ध्येय हो । अतः यसलाई आगामी दिनहरुमा कसरी सब्य, भब्य र अरु व्यवस्थित साथै मर्यादित गराउनका लागि यहांहरुको रचनात्मक सुझाव, सल्लाह, सहयोगको लागि हाम्रो टिम संधै विन्रमताका साथ हार्दिक अनुरोध गर्दछौं ।  

घरजग्गा तथा अनुसन्धान केन्द्र (RERC)
Email: SalesNepal@hotmail.com