एकाउन्ट खोल्ने र प्रोपर्टीहरु कसरी राख्ने ?
सबै प्रथम www.SalesNepal.com मा जाने
त्यसपछि Register गर्ने
फेरी Sign In मा जाने Username र Password राखेर Sign In गर्ने
र, अनि Wesb Site को दाया“ माथि You are logged in as your (your User Name) भनेर आफ्नो User Name देखाउ“दछ । त्यो भनेको तपाईको आफ्नो प्रोपर्टीहरु राख्न, झिक्न वा विवरण, फाटोहरु संशोधन गर्न सक्नु हुनेछ ।
त्यसकोलागि तपाइले आफ्नो Statistics, My Listings, Account Info, Order History, Messages, Email alerts, Saved Searches चलाउन सक्नु हुनेछ । आफुलाई चाहेको अनुसारको गर्न सक्नु हुनेछ ।
यति गर्दा पनि भएन भने तपाईले थप सहयोगको लागि सिधा हामीलाई टेलिफोनबाट सम्पर्क गर्न सक्नुहुने छ । अर्थात हाम्रो तल उल्लेखित ठेगानामा रहेको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
SalesNepal.com
घरजग्गा तथा अनुसन्धान केन्द्र (RERC)
ज्ञानोदय पुस्तकालय भवन, झम्सिखेल, ललितपुर
फोन ः ५५ २२ ८ ९९, ९८५१0-७५१८८ (Ph. 55 22 8 99, Call: 98510-75188)
पो.बं. नं. १००, काठमाण्डौ, नेपाल
www.SalesNepal.com
www.RentalNepal.com