घरजग्गा कारोबारमा चहलपहल
बालकृष्ण ज्ञवाली, काठमाडौं, कात्तिक १३ - साढे तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारमा हिउँदसँगै सुधार आउने संकेत देखिएको छ। लामो समयदेखि यही पेसामा आबद्ध व्यवसायीहरु पनि यसपटकको हिउँदमा कारोबार बढ्नेमा आशावादी छन्।
Posted on Oct 29, 2012 14:24